SMARTINFONEPAL

a complete information site

शारीरिक सम्पर्क गर्दा महिला-पुरुष कसलाई धेरै फाइदा हुन्छ ?डाक्टरको भनाइ !

1 min read

एजेन्सी : महिलाहरुका लागि शारीरिक सम्पर्कले निकै फाइदाहरु पुर्याउने गर्दछ । के तपाईंलाई थाहा छ, सम्पर्कले गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन । महिलाहरुका लागि सम्पर्क किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस्ः

१। दुखाईबाट मुक्तिः दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो । सम्पर्क गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ ।

२। स्वस्थ छालाः डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ । यो तत्वले छालालाई स्वस्थ, डण्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्दछ ।

३। पाठेघरको क्यान्सरः पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ । सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ ।

४। तनाव कम गर्ने माध्यमः तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सम्पर्क नै हो । शारीरिक सम्पर्कको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सम्पर्क गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ ।

५। मिठो निन्द्राः सम्पर्कले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्सलगत्तै निन्द्रा लाग्ने गर्दछ ।

६। रोग प्रतिरोधात्मक क्षमताः कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्दछन् । यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने शारीरिक सम्पर्क गर्नुहोस् । सम्पर्क गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।

७। मुटुको रोगः धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ । तर सम्पर्कले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा सम्पर्क गर्नाले मुटुको रोगको खतरामा कमी आउँछ ।

८। रक्त संचारः सम्पर्कका दौरान तपाईंको शरिरमा अक्सिजन र रक्तसंचार बढ्ने गर्दछ । राम्रो रक्तसंचारले राम्रो स्वास्थ पाइन्छ ।

९। तौल घटाउनुहोस्ः सम्पर्क गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्दछ र यसबाट तपाईंको तौल घट्ने गर्दछ । शारीरिक सम्पर्क एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रति घण्टा १७० क्यालोरी घट्ने गर्दछ ।

१०। मेटाबोलिजम बढाउने गर्दछः सम्पर्कले तपाईंको मुटुको गति र सञ्चारमा वृद्धि गर्दछ जसले शरिरको मेटाबोलिजमलाई राम्रो बनाउने गर्दछ । सम्पर्कलेले शरिरमा कोलेस्ट्रोलको मात्रालाई घटाइदिने गर्दछ जसले हृदयघातको समस्या कम हुने गर्दछ ।

११। शरिरलाई सुगठित बनाउँछः थुप्रै प्रकारको आसनले भिन्न–भिन्न मांसपेशीको समूहलाई बलियो बनाउने गर्दछ जसले शरिरलाई सुगठित बनाउन मद्दत गर्दछ ।

१२। यसबाट तपाईं सेक्सी महसुस गर्नुहुनेछः शारीरिक सम्पर्कले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्दछ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ । यसका साथसाथै सम्पर्कलेले जोडिहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्दछ त्यसकारण नियमित सेक्स गर्नु निकै लाभदायक हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *