SMARTINFONEPAL

a complete information site

नेपालमा कोरोना संक्रमण थप ३ जनामा पुष्टि

1 min read

काेराेना भाइरस (कोभिड-१९) को संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा गरि थप ३ जनामा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *