भरतपुर : हालै थारु सोसाइटी द्वारा सञ्चालित Tharu khabar

वेबसाइट http://www.tharukhabar.tk मार्फत अाज देखि सञ्चालनमा  रहेको थारु सोसाइटी का अध्यक्ष  स्टार चौधरीले जानकारी दिएका छन् ।

यस वेबसाईटका अध्यक्ष अनुसार यस वेबसाइटले थारु रितिरीवाज लाई जगेर्ना गर्ने साथै समुदाय भित्रका सत्य तथ्य जानकारी प्रदान गरिने छ । र यस नबिन्तम शुभारम्भलाई न्यानो साथ र स्वागत गर्दै स्मार्टईन्फोनेपाल परिवारका तर्फबाट हार्दिक बधाई ज्ञापनपत्र प्रकट गर्दछौ ।