SMARTINFONEPAL

a complete information site

नेपालको मुग्लिन–नारायणगढ सडक आज पनि अबरुद्ध ।

1 min read

चितवन : नेपालमा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ ।

आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको हो ।

चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसको छ ।

पहिरो हटाइ बाटो खुलाउन करिब ३ घण्टाभन्दा बढी समय लाग्ने पनि प्रहरीले जनाएको छ ।

पहिरोले दैनिकजसो मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *